रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रामेछाप । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट ६–७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थलबाट एक जना … Continue reading रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु